मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

अमेरिकामा ६० यात्रु सवार जहाज सेनाको हेलिकप्टरसँग आकाशमै ठोक्कियो

देश प्रदेश डेस्क 5474+ समाचार ( )
१७ माघ २०८१, बिहीबार

अमेरिकामा यात्रु विमान र सेनाको हेलिकप्टर आकाशमै ठोक्किएका छन्। 

स्थानीय समयअनुसार बिहीबार राति ९ बजे ६० यात्रु सवार अमेरिकन एयरलाइन्सको जहाज सेनाको हेलिकप्टरसँग आकाशमै ठोक्किएको समाचार संस्था रोयटर्सले जनाएको छ। 

अमेरिकाको रिगन वासिङटन नेशनल विमानस्थलनजिक पोटोम्याक नदीनजिक दुर्घटना भएको हो।

वासिङटन पोस्टले धेरै मानिसहरूलाई नदीबाट बाहिर निकालिएको जनाएको छ। यद्यपि कतिजनाको मृत्यु भएको भन्ने खुलिसकेको छैन।

अमेरिकन एयरलाइन्सले जहाजमा ६० जना यात्रु र चार जना चालक दलका चार सदस्य रहेको जनाएको छ।

सेनाको हेलिकप्टरमा तीन जना सैनिक सवार रहेको रोयटर्सले लेखेको छ। 

घटनास्थलमा ठूलो संख्यामा प्रहरी, उद्धारकर्ता र  एम्बुलेन्स परिचालन गरिएको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै