मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

भद्रपुरबाट एक युवक पक्राउ

देश प्रदेश डेस्क 5476+ समाचार ( )
साङ्केतिक तस्वीर
१६ पौष २०८०, सोमबार

झापा खेतमा राखिएको परालमा आगो लगाउँदै हिँडेको आरोपमा भद्रपुरबाट एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका- ७ स्थित फुटानी चोक निवासी २१ वर्षीया  राजकुमार मर्डी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । भद्रपुर- ४ रंगेडाडा निवासी राजु सापकोटाको खेतमा राखिएको परालको जाकमा आगो लगाउने क्रममा स्थानीयले उनलाई खेदाउँदै समातेका थिए ।

उनले आगो लगाएको स्वीकारेपछि स्थानीयले प्रहरी बोलाएर शुक्रबार राती जिम्मा लगाएका थिए । उनलाई प्रहरी कार्यालय झापामा राखेर अनुसन्धान भइरहेको जनाइएको छ । सो क्षेत्रमा पराल जाकमा आगो लाग्ने घटना बढेसँगै स्थानीयले सक्रियता बढाएपछि युवक पक्राउ परेको जनाइएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै