मुख्य समाचार
झापाको प्रमुख जिल्ला अधिकारीमा श्रवणकुमार पोखरेल | १० दिनपछि सुरुङबाट दुई जनाको जीवितै उद्धार, अझै सयौँको खोजी जारी | लाङटाङको पहिरोपछि बनेको ताल तत्काल जोखिमपूर्ण नरहेको चिनियाँ टोलीको निष्कर्ष | देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन |

झापामा श्रीमानले गरे श्रीमतीलाई खुकुरी प्रहार गरि हत्या ,श्रीमान पक्राउ

देश प्रदेश डेस्क 5424+ समाचार ( )
२८ वैशाख २०८२, आइतबार

                                                                                                               साङ्केतिक तस्वीर

झापा श्रीमान श्रीमतीबिच झगडा हुदा श्रीमानले श्रीमतीलाई खुकुरीले प्रहार गरि हत्या गरेका छन् । झापा कनकाई नगरपालिका वडा नं. २ सुकेडागी बस्ने अन्दाजी वर्ष ३५ का कविराज हेमरनले आफ्नी श्रीमती अन्दाजी वर्ष ३४ की पुजा हेमरनलाइ धारिलाे हतियार(खुकुरी) प्रहार गरी हत्या गरेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । 
शनिबार राति अन्दाजी ११:२० बजेको समयमा उनिहरूबिच झै-झगडा हुदा कविराजले  धारीलो हतियार खुकरीले घाटिमा प्रहार गरि  हत्या गरेकाे जिल्लाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।  घटनापछि  खेजतलाशको क्रममा  कविराजलाई सुरुगां सडकबाट नियन्त्रणमा लिइएको उनले जनाए ।  घटना स्थाल सुरक्षित राखिएको,खुकुरी घट्ना स्थलबाट प्रहरीले नियन्त्रणमा लिएको, थप  अनुसन्धान इलाका प्रहरी कार्यालय अनारमनी झापा बाट भइरहेकाे र लास पोष्टमार्टमको लागी प्रादेशिक अस्पताल भद्रपुरमा राखिएको उनले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार