मुख्य समाचार
झापाको प्रमुख जिल्ला अधिकारीमा श्रवणकुमार पोखरेल | १० दिनपछि सुरुङबाट दुई जनाको जीवितै उद्धार, अझै सयौँको खोजी जारी | लाङटाङको पहिरोपछि बनेको ताल तत्काल जोखिमपूर्ण नरहेको चिनियाँ टोलीको निष्कर्ष | देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन |

मारवाडी महिला मञ्च भद्रपुरद्धारा राधाअष्टमी मनाइयो

देश प्रदेश डेस्क 5424+ समाचार ( )
२६ भाद्र २०८१, बुधवार

झापा राधाअष्टमीको पर्वमा भद्रपुरका बालिकाहरुबीच प्रतियोगिता सम्पन्न गरिएको छ । मारवाडी महिला मञ्च भद्रपुरले बुधबार साँझ भद्रपुर ८ राधा मन्दिरमा आयोजना गरेको कार्यक्रममा ७ देखी १४ बर्षका बालिकाबीच दुईवटा विधामा प्रतियोगिता सम्पन्न गरिएको हो ।
पहिलो विधामा फेन्सी ड्रेसमा नौजना बालिकाले भाग लिएकोमा आराध्या गोयल प्रथम र हर्सिका गोयल दोस्रो भएका थिए । त्यसैगरी सोही उमेर समूहका ६ जना बालिकाले नृत्यमा भाग लिएकोमा ओमालिसा मेचे प्रथम र दोस्रोमा एलिसा राजवंशी विजेता भएका थिए । विजेताकाे घाेषणा निर्णायक मण्डलले सार्वजनिक गरेकाे थयाे ।

विजेताहरुलाइ प्रमुख अतिथि एवम नगर उपप्रमुख राधा कार्की,वडा नम्बर ६ का वडाअध्यक्ष रतिया राजवंशी,  लाइन्स क्लब अफ भद्रपुर एवम राजवंशी समाज  विकास समिति जिल्ला अध्यक्ष उत्तम राजवंशी, भद्रपुर मारवाडी सङ्घका अध्यक्ष अजय साहेवाला लगायतले पुरस्कार वितरण गरेका थिए । अन्य सहभागिलाइ पनि पुरस्कार स्वरुप मायाको चिनो प्रदान गरिएको थियो ।  
मञ्चकी अध्यक्ष निलम गोयलको सभापतित्व तथा नगर उपप्रमुख कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वडा नम्बर ६ का वडाअध्यक्ष रतिया राजवंशी, भद्रपुर मारवाडी सङ्घका अध्यक्ष अजय साहेवाला, लाइन्स क्लब अफ भद्रपुरका अध्यक्ष उत्तम राजवंशीले कार्यक्रमको प्रशंसा गरेका थिए ।

 मञ्चकी सचिव रिता सरावगीले सञ्चालन गरेको कार्यक्रममा मञ्चकी अध्यक्ष गोयलले एक महिना अघि कार्यभार सम्हालेपछि विभिन्न क्षेत्रमा सामाजिक गतिविधि तीव्ररुपमा सञ्चालन गर्दै आइरहेको बताइन् । शिवको महिनाबाट कार्यभार सम्हालेका कारण सवै धार्मीक कार्यक्रमलाइ पनि नछुटाइ लैजादै गरेको उनले उल्लेख गरिन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार