मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

भद्रपुर ५ मा दुईजना किशोरीलाई एकै ठाउँमा दुईजना युवाले गरे बलात्कार

देश प्रदेश डेस्क 5418+ समाचार ( )
१२ आषाढ २०८३, शुक्रबार

                                                                                                                               साङ्केतिक तस्विर

झापा दुई दिनअघि भद्रपुर ५ मा दुईजना किशोरीलाई एकै ठाउँमा दुईजना युवाले   बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।

 असार १० गते बेलुकाको समयमा बर्ष १४ की किशोरी र उनका साथी बर्ष १७ की अर्की किशोरी घरनजिकै रहेको स्कुलमा घुमफिर गर्न गएका थिए । भद्रपुर नगरपालिका वडा नं. ५ बस्ने २१ वर्षीय शिवा सहनी र उनका साथी सोही ठाउँ बस्ने १८ वर्षीय अभिशेक महतो आई ती किशोरीहरुलाई घर पुर्‍याई दिन्छौ भनी घरतर्फ आउने क्रममा बलात्कार गरेको बताइएको छ ।

भद्रपुर ५ मा रहेको मोहम्मद मोसिमको मानिस नबस्ने खुल्ला भुइँघरमा आएपछि शिवा सहनीले वर्ष १४ की किशोरीलाई सोही घरमा रहेको निलो त्रिपालमा लडाई जबरजस्ती करणी गरेका थिए भने अर्का अभिशेक महतोले वर्ष १७ की किशोरीलाई सोही खुल्ला घरको छेउमा रहेको केराको बोटमुनि लडाई जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । पीडितहरुले जाहेरी दिएपछि दुवै अभियुक्तहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार