मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

कैलाली–२ मा रास्वपा तेस्रो स्थानमाः मत गणना जारी

देश प्रदेश डेस्क 5476+ समाचार ( )
२२ फाल्गुन २०८२, शुक्रबार

झापा / कैलाली–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केपी खनाल ३७६ मतका साथ तेस्रो स्थानमा छन् ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले याे क्षेत्रमा अग्रता लिएको छ । मतगणनाको पछिल्लो परिणामअनुसार उक्त पार्टीका उम्मेदवार नन्दबहादुर साउद ४४१ मतका साथ अगाडि छन् ।

यसअघि नेपाली कांग्रेसका विजयबहादुर स्वारले सुरुवाती अग्रता लिएका थिए । अहिले उनी ४०७ मतका साथ दोस्रो स्थानमा छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार