मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

यस वर्षकाे विजया दशमी टीकाकाे साइत सार्वजनिक

देश प्रदेश डेस्क 5418+ समाचार ( )
३१ भाद्र २०८२, मङ्गलबार

झापा / यस वर्षकाे विजया दशमीकाे घटस्थापना देखि काेजाग्रत पूर्णिमा सम्मकाे साइत नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको छ ।

समितिले मंगलबार एक सूचना जारी गर्दै दशैंका विभिन्न साइत सार्वजनिक गरेको हाे । आगामी असोज ६ गते सोमबार बिहान ९:१३ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा.शम्भु प्रसाद ढकालले जानकारी दिएका छन् । त्यस्तै, असोज १६ गते बिहीबार ११: ५३ बजे दशैंको टीकाको शुभसाइत रहेको उनले बताए ।

२०८२ सालको विजया दशमीका शुभसाइतहरू तल उल्लेख गरिएकाे छ:

# २०८२ साल असोज ६ गते नवरात्रारम्भ, घटस्थापना बिहान ९: १३ बजे

# २०८२ साल असोज ७ गते झण्डा फेर्ने, बिहान ९: ५३ बजे

# २०८२ साल असोज ११ गते श्रीपचलीभैरव यात्रा

# २०८२ साल असोज १३ गते फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७:१७ बजे

# २०८२ साल असोज १४ गते महाष्टमी, कालरात्री

# २०८२ साल असोज १५ गते महानवमी स्थिरासन बिहान ९:२३ बजे

# २०८२ साल असोज १६ गते विजया दशमी, देवी विसर्जन, बिहान ९:२३ बजे
टीका बिहान ११:५३ बजे (पूर्व मोहडा) (टीका लगाइमाग्ने पूर्व फर्किने)
श्री तुलजाभवानी यात्रा, दिवा १२:१९ बजे स्थिरासन दिवा १:१७ बजे, खड्गयात्रा ।

# २०८२ साल असोज २० गते अखिलबलिपूर्ति ।

# २०८२ साल असोज २० गते कोजाग्रतव्रत, पूर्णिमाव्रत

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार