मुख्य समाचार
बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु |

हल्दीबारीमा पिकअप गाडीले ठक्कर दिँदा माेटरसाइकलमा सवार दुइजनाकाे मृत्यु

देश प्रदेश डेस्क 5481+ समाचार ( )
१७ श्रावण २०८१, बिहीबार

                                                                                                                                साङ्केतिक तस्वीर

झापा पिकअप गाडीले माेटरसाइकललाइ ठक्कर दिँदा माेटरसाइकलमा सवार दुवैजनाकाे मृत्यु भएकाे छ । हल्दीबारी ५ साेडागान्धि चाेक स्थित हुलाकी राजमार्गमा राजगढबाट जलथल तर्फ आउँदै गरेकाे मे १ ज ३२६१ नम्बरकाे पिकअप गाडीले विपरीत दिशाबाट जादै गरेकाे मे १ प ९६८५ नम्बरकाे माेटरसाइकललाइ बिहीबार बेलुका सवा ७ बजे ठक्कर दिँदा नामथर नखुलेका अन्दाजी २५/३० बर्षका दुइ युवाकाे उपचारका क्रममा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

घटनापछि  गम्भीर घाइते दुवैलाइ विर्तामाेड स्थित बिएण्सी हस्पीटलमा पठाइएकाेमा उपचारका क्रममा  बेलुका ८ बजे चिकित्सकले मृत घाेषणा गरेकाे जिल्लाका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए । ठक्कर दिने चालक भद्रपुर २ का ३७ बर्षीय दिपेन राइलाइ पिकअप गाडीसहित जिल्ला प्रहरी कार्यालयमा राखि अनुसन्धान भइरहेकाे डिएसपी चन्दले बताए । मृतककाे पहिचान खुलिनसकेकाे उनले जनाए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार