मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

भद्रपुरमा अबैध पट्कासहित झिलिमिली बल्ब बरामद, आरोपी फरार

देश प्रदेश डेस्क 5418+ समाचार ( )
२६ अशोज २०८२, आइतबार

झापा / झापामा प्रहरीले अबैध रूपमा भारतबाट भन्सार छलि ल्याइँदै गरेका विभिन्न प्रकारका पट्का र झिलिमिली लाइट बल्ब बरामद गरेको छ।

हिजाे राति करिब १०:२५ बजे, झापाकाे भद्रपुर नगरपालिका–५, राई बस्तीमा ४ वटा प्लास्टिकका बोरामा प्याक गरी ल्याइँदै गरिएको अवस्थामा बरामद गरिएकाे हाे । ती बोरामा रहेका पट्का र झिलिमिली बल्बको कुल अनुमानित मूल्य करिब रु. ४,००,००० (चार लाख मात्र) रहेको प्रहरीले जनाएको छ।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय अन्तर्गत भद्रपुर इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले उक्त सामान नियन्त्रणमा लिएको हो। प्रहरीलाई देख्नेबित्तिकै सम्बन्धित व्यक्तिहरू सामान फालेर फरार भएका थिए। बरामद गरिएकाे माल हाल भद्रपुर इलाका प्रहरी कार्यालयमा राखी आवश्यक अनुसन्धान गरिरहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार