मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

हतियार देखाएर झापामा सुन र नगद लुटपाट

देश प्रदेश डेस्क 5418+ समाचार ( )
२० भाद्र २०८२, शुक्रबार

                                                                                                                               साङ्केतिक तस्वीर

झापा हतियार देखाई झापाको शिवसताक्षीमा  लाखौंको लुटपाट भएको छ ।

गएराति अन्दाजी ८ः४० बजे शिवसताक्षी नगरपालिका वडा नम्बर ११ स्थित बच्चाबगर बस्ने ५३ वर्षीया कृष्णकुमारी राईको घरमा मोटरसाइकलमा आएका ३ जना अपरिचित व्यक्तिहरुको समूहले धारिलो हतियार खुकुरी र चक्कु देखाई कृष्णकुमारीले घाँटीमा लगाएको सुनको सिक्री २.५ तोला, हातको औलाको सुनको औँठी आधा तोला गरी जम्मा तीन तोला सुन र घरभित्र पर्समा राखिएको नगद रु.१ लाख समेत गरि जम्मा सात लाख बराबरको धनमाल लुटेर फरार भएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

घटनाबारे राति ९ः१० बजे इलाका प्रहरी कार्यालय झिलझिलेमा जानकारी प्राप्त हुनसाथ प्रहरी सहायक निरीक्षक नोरजङ लामाको कमाण्डमा ५ जनाको प्रहरी टोली खटिएर लुटेराहरुको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार