मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

कहाँ-कहाँ निर्यात हुन्छ नेपाली यार्सागुम्बा ?

देश प्रदेश डेस्क 5476+ समाचार ( )
११ माघ २०८०, बिहीबार

झापा  नेपालबाट विभिन्न मुलुकमा यार्सागुम्बा निर्यात हुँदै आएको छ । चालु आर्थिक वर्षको ६ महिनामा नेपालबाट ५८ करोड ४१ लाख ५० हजार रुपैयाँ बराबरको १ हजार १ सय ६९ किलो यार्सागुम्बा निर्यात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।

कम्बोडियामा ५० किलो यार्सागुम्बा निर्यात गर्दा ३ करोड ४६ लाख ५० हजार रुपैयाँको आर्जन भएको छ । यस्तै, चीनमा ५ सय २७ किलो यार्सागुम्बा निर्यात हुँदा २१ करोड ७१ लाख ९३ हजार रुपैयाँ निर्यात भएको छ । यस्तै, हङकङमा ३ सय ९५ किलो यार्सागुम्बा निर्यात गर्दा २५ करोड ९७ लाख ८५ हजार रुपैयाँ आर्जन भएको छ ।यस्तै, मलेसियामा ३३ लाख ६५ हजार रुपैयाँ बराबर रकमको १२ किलो यार्सागुम्बा निर्यात भएको छ । यस्तै, सिंगापुर २० किलो यार्सागुम्बा निर्यात भएको छ । सो बराबर १ करोड ५४ लाख २० हजार रुपैयाँ भित्रिएको छ ।बेलायतमा १९ किलो यार्सागुम्बा निर्यात गर्दा ९५ लाख ६६ हजार रुपैयाँ आर्जन भएको छ । अमेरिकामा ७२ लाख १४ हजार रुपैयाँ बराबर ११ किलो यार्सागुम्बा निर्यात भएको छ । भियतनाममा ३ करोड ६ लाख ३५ हजार रुपैयाँ बराबर १ सय ३२ किलो यार्सागुम्बा निर्यात भएको छ । अन्य विभिन्न मुलुकमा ९ लाख २२ हजार रुपैयाँ बराबर ३ किलो यार्सागुम्बा निर्यात भएको विभागको तथ्याङ्कमा उल्लेख छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार