मुख्य समाचार
बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने |

सालको काठ बोकेको पिकअपसहित चालक पक्राउ

देश प्रदेश डेस्क 5487+ समाचार ( )
४ श्रावण २०८२, शनिबार

झापा । सालको काठ बोकेको पिकअपसहित झापाको अर्जुनधारामा चालक पक्राउ परेका छन् ।

 अर्जुनधारा –१ स्थित मदनपुरमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश खुदुनाबारीवाट खटिएको गस्ती टोलीले खुदुनावारीबाट शनिश्चरेतर्फ आउँदै गरेको मे १ ज ११६५ नं. को पिकअप गाडीलाई रोकी चेकजाँच गर्दा करिब ३८ क्यु फिट साल जातको चिरान काठ शनिबार विहान ६।१० बजे बरामद भएको थियो ।

करिब १ लाख ६ हजार ४०० मूल्यको काठ र ८ लाख मूल्यको सवारी साधन गरी ९ लाख ६ हजार ४०० बराबरको काठ, पिकअप तथा पिकअप चालक अर्जुनधारा –२ का ५० वर्षीय विक्रम ढुङ्गानालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि सब डिभिजन वन कार्यालय सुरुङ्गालाई बुझाएको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार