मुख्य समाचार
किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस |

पैदलयात्री वृद्धको बसको ठक्करबाट मृत्यु

देश प्रदेश डेस्क 5490+ समाचार ( )
५ श्रावण २०८१, शनिबार

                                                                                                                             साङ्केतिक तस्वीर

झापा  । बसको ठक्करबाट मोरङको उर्लावारीमा  एक पैदलयात्रीको मृत्यु भएको छ ।

आज दिउँसो ३.३० बजे उर्लाबारी –४ बक्राहास्थित पूर्वपश्चिम राजमार्गमा मे.१ ख.२३६३ नम्वरको बसले बाटो काट्दै गरेका पैदलयात्री उर्लाबारी २ सुनझोडा बस्ने ६५ वर्षीय गज धिमाललाई ठक्कर दिएर घाइते बनाएको थियो । टाउको र पछाडीको भागमा चोट लागेर गम्भीर घाइते भई उपचारको लागि अरनिको अस्पताल लगिएकोमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा साँझ ५.२० बजे  डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेका थिए ।

दुर्घटनापछि बस र बस चालक झापा मेचीनगर ६ बस्ने ४५ वर्षीय उद्धवकुमार मोक्तानलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार