मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

नेकपा एमाले वडा नम्बर ७ को विपद् व्यवस्थापनमा मातृका

देश प्रदेश डेस्क 5474+ समाचार ( )
३ आषाढ २०८१, सोमबार

झापा नेकपा एमालेले भद्रपुर वडा विपद् व्यवस्थापन समिति गठन गरेको छ ।

विपद् व्यवस्थापन समितिका केन्द्रीय सदस्य गोविन्द कोइरालाको उपस्थितिमा मातृका तिम्सिनाको संयोजककत्वमा ६ जना सदस्य रहने गरी भद्रपुर वडा नम्बर ७ को नेकपा एमाले विपद् व्यवस्थापन समिति गठन गरेको हो ।

एमाले भद्रपुर वडा नम्बर ७ को सोमबार बसेको वैठकले मेघनाथ निरौला,पुष्पलाल राजवंशी,जगन्नाथ खतिवडा,सुजन विष्ट दुलाल,योगेन्द्र ढुङ्गाना र माया भट्टराई सदस्य रहनेगरी समिति चयन भएको संयोजक तिम्सिनाले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार