मुख्य समाचार
१० दिनपछि सुरुङबाट दुई जनाको जीवितै उद्धार, अझै सयौँको खोजी जारी | लाङटाङको पहिरोपछि बनेको ताल तत्काल जोखिमपूर्ण नरहेको चिनियाँ टोलीको निष्कर्ष | देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल |

जंगली हात्तीको आक्रमणबाट घाइते श्रेष्ठकाे मृत्यु

देश प्रदेश डेस्क 5423+ समाचार ( )
६ आषाढ २०८२, शुक्रबार

झापा / झापामा जंगली हात्तीको आक्रमणबाट घाइते भएका एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मेचीनगर नगरपालिका-१ दुर्जन चोक बस्ने ६८ वर्षीय पूर्णबहादुर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

केहिदिन अघि श्रेष्ठलाई आफ्नै बारीमा एउटा जंगली हात्तीले लखेटेर आक्रमण गरेको थियो । आक्रमणबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि बीएण्डसी अस्पताल लगिएको थियो । त्यहाँ  उपचार सम्भव नभएपछि परिवारजनले बुधबार साँझ उनलाई अस्पतालबाट घर लिएर गएका थिए । गएराति ८.२० बजे उनको घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक प्रवीण श्रेष्ठले जानकारी दिए । बुधवार साँझ मात्र हात्तीको आक्रमणबाट भद्रपुर नगरपालिका १० फूलबारी गाउँ बस्ने २१ वर्षीय विशाल सोरेन घाइते भएका छन् । उनको उपचार भइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार