हिजो बिहान ११ बजे शौचालय गएका शिवसताक्षी ८ का ५७ वर्षीय सूर्यप्रकाश प्रसाई शौचालयभित्र लडेका थिए ।
घाइते प्रसाईलाई उपचारका लागि बिर्तासिटी हस्पिटल बिर्तामोडमा भर्ना गरिएकोमा उपचारका क्रममा दिउँसो १.२५ बजे मृत्यु भएको दमक प्रहरीले जनाएको छ ।
२ आषाढ २०८२, सोमबार
९ भाद्र २०८१, आइतबार
५ भाद्र २०८०, मङ्गलबार
९ पौष २०८०, सोमबार
१७ आषाढ २०८२, मङ्गलबार
१८ माघ २०८०, बिहीबार
१९ माघ २०८२, आइतबार
१० आषाढ २०८२, मङ्गलबार