मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

चिकित्सकहरुकाे आन्दाेलन जटिल बन्दै, भोलि आकस्मिक एवं आईसीयूबाहेक सबै सेवा बहिष्कार

देश प्रदेश डेस्क 5487+ समाचार ( )
२३ आषाढ २०८२, सोमबार

झापा / आन्दाेलनरत चिकित्सिकहरुले भोलि (मंगलबार) आकस्मिक एवं सघन उपचार(आईसीयू) बाहेकका सेवा बहिष्कार गरेको छ ।

नेपाल चिकित्सक सङ्घले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सेवाहरू बहिष्कार गरिएको बताएको हो ।

'हाम्रो माग सम्बोधन गर्नका लागि हालसम्म नेपाल सरकारले कुनै पहलकदमी नभएकोले हाम्रो आन्दोलन जारी रहेको ब्यहोरा अवगत गराउन चहान्छाैँ । भोलि मिति २०८२ असार २४ गते, मंगलबार आकस्मिक एवं सघन उपचार बाहेकका अन्य सम्पूर्ण सेवाहरू बहिष्कार गर्न आह्वान गर्दछाैं,' जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

हेर्नुहाेस् विज्ञप्ति

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार