मुख्य समाचार
कन्काईबाट ठूलो मात्रामा लागूऔषधसहित दुई भारतीय नागरिक पक्राउ | पाकिस्तानमा हिमपहिरोमा बेपत्ता नेपालीसहित चारजनाको शव फेला | बाह्रदशीमा मोटरसाइकलको ठक्करबाट घाइते साइकलयात्री पौडेलको मृत्यु | गढीमाई मेलाअघि सीमामा उच्च सतर्कता; चौपाया तस्करी रोक्न भारतले बढायो निगरानी | मृतक परिवार र सरकारबीच ७ बुँदे सहमति | सुनसरी घटनापछि प्रधानमन्त्री बालेन शाहको देशवासीलाई शान्ति र सद्भाव कायम राख्न अपिल | सेफ्टी टयाङ्कीमा फसेर तीन जनाको मृत्यु | बिर्तामोडको सतानु पैनीमा आगलागी, सुकुम्बासीका तीन घर जले | झापामा नेपाल जेसीजको ५३औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशन हुने | |

नेपाल छिर्न खोज्ने बंगलादेशी नागरिक झापाको गौरीगाउँमा पक्राउ

देश प्रदेश डेस्क 5341+ समाचार ( )
३० जेठ २०८३, शनिबार

बंगलादेशी र रोहिंगिया मुसलमानहरु नेपाल प्रवेश गरिरहेको अबस्थामा एकजना बंगलादेशी पूर्वी सीमामा पक्राउ परेका छन् । 

आज दिउँसो १२ः४५ बजे मेचीनगर ६ गैरीगाउँमा भारत पानीट्यांकीबाट मेची खोलाको बाटो हुँदै नेपालतर्फ अनाधिकृत रुपमा प्रवेश गर्दै गरेको अबस्थामा बंगलादेशी नागरिक पक्राउ परेका हुन् । बंगलादेशको राहदानी बोकेका बंगलादेशी नागरिक तुलाटोली कचुआ मनोहरपुर –३६३० चाँदपुर बस्ने बर्ष ३३ का मोहम्मद सैफुल इस्लामलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

ती बंगलादेशी नागरिकलाई आवश्यक कारबाहीको लागि बसमार्फत अध्यागमन बिभाग काठमाडौको लगिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार