मुख्य समाचार
वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ | मेचीनगरको १५ करोड बेरुजु उठाउन ताकेता, ३५ दिनभित्र दाखिला नगरे जायजेथा जफतको चेतावनी | कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी |

अर्जुनधारामा लागूऔषधसहित एक व्यक्ति पक्राउ

देश प्रदेश डेस्क 5301+ समाचार ( )
२० आषाढ २०८३, शनिबार

लागूऔषधको कारोबार गर्ने एकजना कारोबारी झापाको अर्जुनधारामा पक्राउ परेका छन् । आज दिउँसो ३ बजे अर्जुनधारा वडा न.८ सब्जीलाइनमा लागूऔषध ओसारपसार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा लागूऔषध ब्युरो काँकडभिट्टा र प्रहरी चौकी शनिश्चरेबाट खटिएको संयुक्त टोलीले अर्जुनधारा ८ बस्ने बर्ष ४१ का सरोज गहतराजलाई पक्राउ गरेको हो ।

बिर्तामोडवाट शनिश्चरेतर्फ जाँदै गरेको बा ५७ प ७७३३ न.को मोटरसाइकललाई शंका लागेर चेकजाँच गर्दा मोटरसाइकल चालक गहतराजको साथबाट एन१० लेखिएको खोल बिनाको सेतो ट्याब्लेट ३० थान, प्लास्टिकसहित ३३ ग्राम १०० मिलिग्राम र प्लास्टिकबाहेक २३ ग्राम ५५० मिलिग्राम ब्राउन सुगर ,मोबाइल–२ थान फेला परेको थियो । लागूऔषधसहित मोटरसाइकल र गहतराजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै