मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद

देश प्रदेश डेस्क 5418+ समाचार ( )
१ श्रावण २०८३, शुक्रबार

एसएसबी र दिघलबैंक प्रहरी चौकीको संयुक्त कारबाहीमा बिहीबार लागूऔषध तस्करीविरुद्ध ठूलो सफलता मिलेको छ। संयुक्त टोलीले खरवान टोल निवासी रिजवाबुल हकको घरमा छापा मारेर १२ लागूऔषध तस्करहरूलाई पक्राउ गरेको छ। पक्राउ पर्ने अभियुक्तहरूमा ११ पुरुष र एक महिला छन्।

छापा मार्ने क्रममा प्रहरीले १७५ ग्राम ब्राउन सुगर, ८ लाख १३ हजार ७७५ रुपैयाँ भारतीय नगद, २ लाख १२ हजार २३० रुपैयाँ नेपाली मुद्रा, दुई वटा डिजिटल तराजु , १३ वटा मोबाइल फोन, एउटा ट्याब्लेट , ३०० थान प्रतिबन्धित औषधि , दुईवटा मोटरसाइकल बरामद गरेको छ।पक्राउ पर्ने अभियुक्तहरूमा अख्तर आलम, अल शेर, बब्लु मियाँ, जीवन श्रेष्ठ, शकुरुद्दीन, रुस्तम अन्सारी, सद्दाम अन्सारी, मोहम्मद आलम, रहिम अन्सारी, प्रेम खनाल, मोहम्मद इस्लाम र हसिना खातुन रहेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार