मुख्य समाचार
कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु | कहिलेसम्म सञ्चारकर्मीको आवाज दबाउँछौ सरकार? | भद्रपुरमा ओम साई पाथिभरा हस्पिटलको सेवा प्रभावकारी, सर्वसुलभ उपचारमा जोड | पाँच वर्ष नपुग्दै १८ हजारभन्दा बढी बालबालिका कडा कुपोषणको सिकार | नक्कली सिफारिसपत्रको भरमा १० विदेशीले पाए अध्ययन भिसा | एसईई नतिजामा ठूलो गडबडी : ५ प्रतिशतभन्दा बढी विद्यार्थीको अंक फेरियो |

फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित

देश प्रदेश डेस्क 5184+ समाचार ( )
२९ जेठ २०८३, शुक्रबार

झापा / नेपालसहित विश्वका विभिन्न देशमा शुक्रबार फेसबुक र इन्स्टाग्राम सेवा आंशिक रूपमा अवरुद्ध भएको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले फेसबुक फिड रिफ्रेस नहुने, लगइनमा समस्या आउने तथा सामग्री लोड हुन नसकेको गुनासो गरेका छन्।

अन्तर्राष्ट्रिय आउटेज ट्र्याकिङ प्लेटफर्महरूका अनुसार शुक्रबार बिहानदेखि फेसबुक र इन्स्टाग्राममा समस्या देखिएको हो। हजारौं प्रयोगकर्ताले सेवा अवरुद्ध भएको रिपोर्ट गरेका छन्।

फेसबुकको मातृ कम्पनी मेटाले हालसम्म समस्याको विस्तृत कारण सार्वजनिक गरिसकेको छैन। प्राविधिक टोलीले समस्या समाधानका लागि काम गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

नेपालका प्रयोगकर्ताले पनि फेसबुक चलाउन कठिनाइ भएको भन्दै अन्य सामाजिक सञ्जालमार्फत गुनासो व्यक्त गरिरहेका छन्। सेवा पूर्ण रूपमा कहिले सामान्य हुन्छ भन्नेबारे मेटाले औपचारिक जानकारी दिएको छैन।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार