मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

साेमबार झापाका पाँच पालिकामा स्थानीय विदा

देश प्रदेश डेस्क 5476+ समाचार ( )
३० भाद्र २०८१, आइतबार

झापा  मुस्लिम समुदायको पर्वको लागि झापाको एक नगरपालिकासहित पाँच पालिकाले साेमबार(भोलि )सार्वजनिक विदा दिएका छन् ।

भद्रपुर नगरपालिका, बाह्रदशी,कचनकवल, झापा र गौरीगञ्ज गाउँपालिकाले साेमबार(भोलि )स्थानीय विदा दिएका छन् । मुस्लिम समुदायको पर्वको लागि ती पालिकाले विदा दिएको जनाएका छन् । इस्लाम धर्मावलम्वीहरुको पैगम्बर हजरत महमद मुख्ताफ सल्लल्लाहो अलौही वासल्लमको १४५३ औ जन्मजयन्ती परेको छ ।

भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेल, बाह्रदशी गाउँपालिकाका अध्यक्ष देविन्द्रप्रसाद चम्लागाँई , गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी , झापा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलिया र कचनकवल गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव मैनालीले छुट्टाछुट्टै सूचना जारी गरी साेमबार(भोलि) आफ्ना पालिका कार्यालय , मातहतका शाखा , वडा कार्यालय , विद्यालय , स्वास्थ्य चौकी र स्वास्थ्य केन्द्रहरु बन्द रहने जनाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार