मुख्य समाचार
इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ |

केदारेश्वर शिवालय मन्दिरमा श्रीमद्देवीभागवत महापुराण नवाह ज्ञान महायज्ञ लगाइने

देश प्रदेश डेस्क 5473+ समाचार ( )
१४ अशोज २०८१, सोमबार

झापा झापाको भद्रपुर ९ लक्ष्मी चोकमा बडा दशैको अवसर पारेर श्रीमद्देवीभागवत महापुराण नवाह ज्ञान महायज्ञ लगाइने भएको छ ।
अक्षयकाेष स्थापना,भाैतिक संरचना निर्माण,विश्वशान्तिकाे कामना सहित पर्यटकीय विकासकाे उदेश्य राखेर  यही असोज १७ गते घटस्थापनाका दिनदेखि श्री केदारेश्वर शिवालय पाञ्चायन मन्दिरमा सोही महिनाको २५ गतेसम्म महायज्ञ हुने भएको हो ।

केदारेश्वर शिवालय मन्दिर र धार्मिक अनुष्ठानसेवा समाज  बिर्तामोड आयोजक रहेको समितिले दिएको जानकारी अनुसार १०८ अन्तर्गतको २८ औँ श्रीमद्देवीभागवत महापुराण नवाह ज्ञान महायज्ञसहित मेची महाकाली रथ यात्राको ११ औँ श्रीमद्भागवत महापुराण पाठपारायण हुने जनाइएको छ ।
 प्रमुख वाचकको रुपमा पण्डीत माधवशरण खनालसहित उपवाचक पण्डीतद्धय नारायण अधिकारी र खेमराज नेपाल रहने छन् । पुराण सफल वनाउन १२१ जनाकाे पुराण आयाेजक समिति र दर्जनबढी विभिन्न उपसमिति समेत गठन गरिएकाे छ ।

महायज्ञकाे पहिलाे दिन कलस सहित रथ यात्रा,मण्डप पुजा हुनेछ भने दाेस्राे दिनदेखि दैनिक पुजा ,कथाप्रवचन पाठपारायण र साँझमा आरतीसहित महात्म्य भजनकिर्तन हुने आयाेजक समितिका अध्यक्ष भगिरथ नेपालले जानकारी दिए ।

महायज्ञमा २१ गते विहान ९ बजे विषेश रूद्राभिषेक पछि दिउँसाे नन्द उत्सव हुनेछ भने महायज्ञकाे अन्तिमदिन पूर्णाहुती तिलकपाती प्रसाद वितरण गरी समापन हुने उनले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार