मुख्य समाचार
इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ |

उप्रेती परिवारलाई मातृशोक

देश प्रदेश डेस्क 5473+ समाचार ( )
२४ अशोज २०८०, बुधवार

झापा मेचीनगरको उप्रेती परिवारलाई मातृशोक परेको छ ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.का निवर्तमान अध्यक्ष रामचन्द्र उप्रेती,काँकडभिट्टा बहुमुखी क्याम्पसका प्रमुख लक्ष्मीप्रसाद उप्रेतीसहित गोपीचन्द्र, मनोज उप्रेतीका आमा जानुकादेवी उप्रेतीको आज दिउँसो ३ः१५ बजे आफ्नै निवास मेचीनगर– ६ काँकडभिट्टा पूर्वी भानुटोलमा ८९ वर्षको उमेरमा निधन भएको हो । जानुकादेवी मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीको सासुआमा हुन् । जानुकादेवीका ४ छोरा र २ छोरी छन् । छोराहरू रामचन्द्र, लक्ष्मीप्रसाद, गोपीचन्द्र र मनोज रहेका छन् भने छोरीहरू हरिमाया मैनाली र बबिता ढकाल रहेका छन् ।

जानुकादेवी केही दिनदेखि अस्वस्थ्य रहेकी थिइन् । उनको भोलि विहान १० बजे मेचीनगर ६ बर्मेली टोलनजिक, तुर्केनी खेलमैदान तिरको मेची गंगाघाट (मेचीनदी)मा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै