मुख्य समाचार
विगतका कमजोरीबाट पाठ सिकेर जनतामाझ फर्किनुपर्ने -गगन | युवकको हत्या आराेपमा दमकका दोर्जे शेर्पासहित तीनजना पक्राउ | चट्याङ् लागेर झापामा एककाे मृत्यु | लागूऔषधसहित बिर्तामोडका दुई युवा पक्राउ | अख्तियारको निर्णय– आरजुमाथि छुट्टै अनुसन्धान गर्ने | दृष्टिविहीनले गरे सरकारविरुद्ध आन्दोलन, धरपकड र जबरजस्तीप्रति आक्रोश | एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ | कतारको ग्यास प्लान्टमा भयानक विस्फोट: ५४ जना घाइते, १८ बेपत्ता; नेपाली श्रमिकहरू पनि प्रभावित | पासपोर्ट खरिद घोटाला: महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो दाबी | प्रतिनिधि विवाद र प्राविधिक त्रुटिका कारण रास्वपाको बन्द सत्र स्थगित; महाधिवेशन कार्यतालिका प्रभावित |

पूर्व वडाअध्यक्ष पाेखरेलकाे निधन

देश प्रदेश डेस्क 5229+ समाचार ( )
२० फाल्गुन २०८०, आइतबार

झापा । भद्रपुर नगरपालिका वडा नम्बर ७ का पूर्व वडाअध्यक्ष विनाेद प्रसाद पाेखरेलकाे उपचारका क्रममा निधन भएकाे छ ।

केहीमहिना यताबाट उपचार गराइरहेका पाेखरेलकाे आइतबार साँझ काठमाडाै स्थित मेडिसिटी अस्पतालमा निधन भएकाे  पारिवारिक स्राेतले जनाएकाे छ । उनि मिर्गाैला राेग सम्बन्धि पीडित थिए । उनका दुइ छाेरा, दुइ छाेरी र श्रीमती छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै