मुख्य समाचार
करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार |

झापामा सासूलाई कुटपिट गर्ने ज्वाइँ पक्राउ

देश प्रदेश डेस्क 5361+ समाचार ( )
१ माघ २०८२, बुधवार

झापा / झापाकाे विर्तामाेडमा सासू कुट्ने ज्वाईँ पक्राउ परेका छन् । 

मंगलबार साँझ ७.३० बजे बिर्तामोड– १० पश्चिम बिराटपोखर बस्ने ५३ वर्षीया हिमकला पौडेललाई उनका ज्वाइँ ललितपुर महाकाल गाउँपालिका-२ घर भएका ३० वर्षीय ज्ञानेन्द्र बजगाईँले कुटपिट गरेका हुन् ।

बजगाईँ विगत दुई वर्षदेखि ससुरालीमा बस्दै आएका छन् । सामान्य घरायसी विवाद भई कुटपिट गर्दा सासू हिमकलाको नाकमा चोट लागेको छ । उनलाई उपचारको लागि बिर्ता सिटी अस्पताल बिर्तामोड पठाइएको छ र कुटपिट गर्ने बजगाईँलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको प्रहरीले जानकारी दिएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार