मुख्य समाचार
इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ |

काँकडभिट्टामा बालिका बलात्कृत

देश प्रदेश डेस्क 5473+ समाचार ( )
साङ्केतिक तस्विर
४ पौष २०८०, बुधवार

                                                                                                                            साङ्केतिक तस्वीर

झापा झापाको काँकडभिट्टामा बालिकामाथि बलात्कार भएको घट्ना सार्वजनिक भएको छ । मंगलबार राति काँकडभिट्टाको एउटा होटलमा बालिका बलात्कृत भएको प्रहरीले पुष्टी गरेको छ ।बालिका बलात्कार गर्ने व्यक्ति फरार रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । 

पीडित बालिकालाई प्रहरीको संरक्षणमा राखिएको बताइएको छ । घट्नाका बारेमा प्रहरीले बिस्तृत अनुसन्धान शुरु गरेकोे र फरार भएका व्यक्तिको खोजी तिब्र पारिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख डिएसपी दिपक भारतीले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार