मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

कांग्रेसका महामन्त्री शर्माले प्रतिनिधिसभाकाे चुनावमा उम्मेदवार नउठ्ने घाेषणा

देश प्रदेश डेस्क 5474+ समाचार ( )
१० पौष २०८२, बिहीबार

झापा / नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फगुन २१ गते तय गरिएकाे प्रतिनिधिसभाकाे चुनावमा आफ्नाे उम्मेदवारी नदिने घाेषणा गरेका छन् ।

उनले नयाँ व्यक्तिहरुलाई अघि आउन आग्रह समेत गरेको बताए । 

उनले चुनावमा अनुहार बदलेर जानुपर्नेमा जोड दिँदै बढिभन्दा बढी युवा र नयाँहरूलाई अवसर दिनुपर्ने समेत बताए ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार