मुख्य समाचार
जेनजी आन्दोलनका घाइते आमरण अनशनमा | डेटिङमा गएका नेपाली युवक र अमेरिकी युवती दिघलबैंकमा पक्राउ | पशुमा लाग्ने खोरेत रोग के हो ? कसरी बचाउने ? | कोशीमा वर्षा थपिने संकेत, केही स्थानमा भारी वर्षाको चेतावनी | कोशीमा ११ करोडको काठ थन्कियो, सरकारी मूल्यले बिक्रीमा समस्या | बिर्तामोड क्षेत्रमा बढ्यो चोरी , सतर्क रहन प्रहरीको आग्रह | वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद |

दमकमा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको ज्यान गयो, अवस्था तनावग्रस्त

देश प्रदेश डेस्क 5453+ समाचार ( )
७ श्रावण २०८३, बिहीबार

कमलको पाडाजुंगीस्थित सशस्त्र प्रहरी वल नं ३८ रिजर्व गणको लापरवाहीका कारण त्यहाँ कार्यरत सशस्त्र प्रहरी जवानको करेन्ट लागेर मृत्यु भएको भन्दै आफन्तले विरोध जनाएपछि आम्दा अस्पताल तनावग्रस्त बनेको छ । 

गणमा कार्यरत करिब ३० वर्षीय जवान सुदिम खत्रीको करेन्ट लागेर मृत्यु भएको हो । आज साँझ ५ बजेतिर सुनसरी खनार घर भएका खत्री गणभित्र विद्युत् लाइन बनाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि दमकस्थित आम्दा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

गणको लापरवाहीका कारण मृत्यु भएको भन्दै मृतकका आफन्तले विरोध जनाइरहेको प्रहरीले जनाएको छ । उनीहरुले शवलाई पोस्टमार्टमको लागि लैजान दिएका छैनन् । त्यहाँ बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार