मुख्य समाचार
बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु |

विपन्न परिवारलाई सुधारिएको चुलो वितरण

देश प्रदेश डेस्क 5481+ समाचार ( )
२५ पौष २०८०, बुधवार

झापा भद्रपुर नगरपालिकाले विपन्न परिवारलाई सुधारिएको चुलो वितरण वितरण गरिरहेको छ ।

स्वास्थ्यमा सुधारसँगै धुवा रहित, दाउरा कम खपत गराउने उद्देश्यले नगरपालिकाले १० वटै वडामा सुधारिएको चुलो वितरण गरिरहेको जनाइएको छ ।

नगरपालिकाले प्रत्येक वडामा ९० को दरले ९०० थान चुलो वितरण गर्ने जनाएको छ । नगरपालिकाले वडा कार्यालय र विद्यालयबाट ईन्भाईरोमेन्ट प्रोटेक्सन सेन्टर नेपालका प्रतिनिधि अमर मेचेका उपस्थितिमा मंगलबारबाट चुलो वितरण सुरु गरिएको हो । दाउराले खाना पकाउने विपन्न, एकल महिला, छोराछोरी समुदाय विद्यालय पढाउने परिवारलाई छनोट गरी वडा मार्फत चुलो वितरण गरिरहेको नगर प्रमुख गणेश भद्रपुरका विपन्न परिवारलाई सुधारिएको चुलो वितरण

भद्रपुर नगरपालिकाले विपन्न परिवारलाई सुधारिएको चुलो वितरण गरिरहेको छ । स्वास्थ्यमा सुधारसँगै धुवा रहित, दाउरा कम खपत गराउने उद्देश्यले नगरपालिकाले १० वटै वडामा सुधारिएको चुलो वितरण गरिरहेको जनाइएको छ ।

नगरपालिकाले प्रत्येक वडामा ९० को दरले ९०० थान चुलो वितरण गर्ने जनाएको छ । नगरपालिकाले वडा कार्यालय र विद्यालयबाट ईन्भाईरोमेन्ट प्रोटेक्सन सेन्टर नेपालका प्रतिनिधि अमर मेचेका उपस्थितिमा मंगलबारबाट चुलो वितरण सुरु गरिएको हो । दाउराले खाना पकाउने विपन्न, एकल महिला, छोराछोरी समुदाय विद्यालय पढाउने परिवारलाई छनोट गरी वडा मार्फत चुलो वितरण गरिरहेको नगर प्रमुख गणेश पोख्रेलले जानकारी दिए ।

नगरपालिकालाई सो चुलो ईन्भाईरोमेन्ट प्रोटेक्सन सेन्टर नेपालले प्रदान गरेको हो । यो चुलोको प्रयोगमार्फत नागरिकको स्वास्थ्य तथा जीवनस्तरमा सुधार आउने विश्वास लिएको नगर प्रमुख पोख्रेलको भनाई छ । चुलोको सही सदुपयोग गर्न पनि उनले अनुरोध गरेका छन् ।

नगरपालिकालाई सो चुलो ईन्भाईरोमेन्ट प्रोटेक्सन सेन्टर नेपालले प्रदान गरेको हो । यो चुलोको प्रयोगमार्फत नागरिकको स्वास्थ्य तथा जीवनस्तरमा सुधार आउने विश्वास लिएको नगर प्रमुख पोखरेलको भनाई छ । चुलोको सही सदुपयोग गर्न पनि उनले अनुरोध गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार