मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

खोलामा डुबेर भद्रपुरमा बालकको मृत्यु

देश प्रदेश डेस्क 5476+ समाचार ( )
२८ श्रावण २०८१, सोमबार

                                                                                                                           साङ्केतिक तस्वीर

झापा भद्रपुरमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।

आइतबार सँझ ५ बजे भद्रपुर नगरपालिका वडा न.१ स्थित देवी खोलामा डुबेर स्थानीय महेश रसाइलीका ९ वर्षीय छोरा सौरभ रसाइलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले झापाले जनाएको छ । खोलामा खेल्ने क्रममा ती बालक डुबेको स्थानीयले देखेर उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएकोमा अस्पताल पुर्याउनसाथ चिकित्सकले चेकजाँच गर्दा मृत्यु भइसकेको जिल्लाका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

कानुनी प्रकृयापश्चात् शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पतालको शबगृहमा राखिएको र घटना सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको उनले बताए  ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार