मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

हात्तीको आक्रमणबाट मेचीनगरमा महिला घाइते

देश प्रदेश डेस्क 5487+ समाचार ( )
१६ आषाढ २०८१, आइतबार

                                                                                                                               साङकेतिक तस्वीर

झापा झापाको मेचीनगरमा जंगली हात्तीले आक्रमण गर्दा एक महिला गंभीर घाइते भएकी छन् ।

हिजो साँझ ९.३० बजेको समयमा मेचीनगर नगरपालिका वडा नम्वर–१२ किरात चौकमा पसलबाट घर आउने क्रममा सोही ठाउँ बस्ने डिल्ली राईकी श्रीमती अन्दाजी बर्ष ५२ की भिममाया राईलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।  कालिझोडा सामुदायिक वनबाट अचानक एउटा जंगली हात्ती बाटोमा निस्की उनलाई आक्रमण गरी घाईते बनाएको  जिल्लाका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

बाँया खुट्टा र शरीरको बिभिन्न भागमा चोट लागेकी, बोल्न सक्ने मध्यम अबस्थाकी भिममायाको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार