मुख्य समाचार
युवकको हत्या आराेपमा दमकका दोर्जे शेर्पासहित तीनजना पक्राउ | चट्याङ् लागेर झापामा एककाे मृत्यु | लागूऔषधसहित बिर्तामोडका दुई युवा पक्राउ | अख्तियारको निर्णय– आरजुमाथि छुट्टै अनुसन्धान गर्ने | दृष्टिविहीनले गरे सरकारविरुद्ध आन्दोलन, धरपकड र जबरजस्तीप्रति आक्रोश | एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ | कतारको ग्यास प्लान्टमा भयानक विस्फोट: ५४ जना घाइते, १८ बेपत्ता; नेपाली श्रमिकहरू पनि प्रभावित | पासपोर्ट खरिद घोटाला: महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो दाबी | प्रतिनिधि विवाद र प्राविधिक त्रुटिका कारण रास्वपाको बन्द सत्र स्थगित; महाधिवेशन कार्यतालिका प्रभावित | झापामा सर्पले डसेर बृद्दाकाे मृत्यु |

आफ्नै नातिले गरे हजुरआमाकाे हत्या

देश प्रदेश डेस्क 5228+ समाचार ( )
४ पौष २०८२, शुक्रबार

झापा / कास्कीकाे पाेखरामा आफ्नै नातिले हजुरआमाकाे हत्या गरेका छन् ।

पोखरा महानगरपालिका–३१ बेगनास गाउँ बस्ने ७२ वर्षीया दालकुमारी परियारको हत्या उनकै नाति २१ वर्षीय आशिष परियारले हत्या गरेकाे प्रहरीले जानकारी दिएकाे छ ।

आशिषले कुटपिट गर्दा दाल कुमारीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ सीआरभी अमरसिंहबाट खटिएको प्रहरीले उनलाई पोखरा महानगरपालिका–९ पृथ्वी चोकबाट पक्राउ गरेको छ ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार