मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

इलाममा कुकुरले टोकेर पाँच जना घाइते

देश प्रदेश डेस्क 5475+ समाचार ( )
२७ पौष २०८१, शनिबार

                                                                                                                 साङ्केतिक तस्वीर

झापा   इलाममा कुकुरले टोकेर पाँच जना घाइते भएका छन् ।

आज बिहान ९ः३० बजे इलाम नगरपालिका ९ गोलाखर्कमा छाडा छोडिएको कुकुरले भञ्ज्याङ बस्ने ७९ वर्षीया मनमाया बिष्ट , ३७ वर्षीया निर्मला रसाइली , ६० वर्षीया सोमबहादुर बस्नेत , पुवाजुङ बस्ने ७९ वर्षीय सन्तमान तामाङ र गोलाखर्क बस्ने २४ वर्षीया अलिसा लिम्बूलाई टोकेर घाइते बनाएको हो । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल इलाममा भर्ना गरिएको छ । घाइतेमध्ये निर्मला रसाइली र सोमबहादुर बस्नेतलाई थप उपचारको लागि कन्काई अस्पताल बिर्तामोड रेफर गरिएको छ ।

प्रहरी चौकी गोलाखर्कबाट प्रहरी सहायक निरीक्षक नगेन्द्र बुढाथोकीको कमान्डमा दुईजनाको टोली खटिएर उक्त कुकुरलाई नियन्त्रणमा लिएको इलाम प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार