मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

भद्रपुरमा माघ ८ गते श्रीराम रथ यात्रा निकालिने

देश प्रदेश डेस्क 5474+ समाचार ( )
२ माघ २०८०, मङ्गलबार

झापा अयोध्यामा प्रभु श्री रामको प्राणप्रतिष्ठाको उत्सवमा भद्रपुरमा पनि श्रीराम रथ यात्रा निकालिने भएको छ । यही माघ ८ गते अर्थात २२जनवरी २०२४मा अयोध्यामा हुने उत्सवलाइ भव्य बनाउन सार्वजनिक हनुमान मन्दिरकाे आयाेजनामा रथयात्रासँगै विविध कार्यक्रम गर्ने भएको हो ।
 भद्रपुर ५ मा रहेको हनुमान मन्दिरमा आयोजना हुने कार्यक्रमलाइ सफल बनाउन राजु सोनारको संयोजकमा ४० सदस्य रहने गरी श्रीराम रथ यात्रा समिति  गठन गरिएको छ । सार्वजनिक हनुमान मन्दिर सञ्चालक समितिका अध्यक्ष आकाश महतोको अध्यक्षता तथा भद्रपुर वडा नम्बर ५ का वाड अध्यक्ष बन्धु कार्कीको प्रमुख आतिथ्यमा समिति गठन गरिएको सल्लाहकार मेघु रायले जानकारी दिए ।
भेलाले रथ यात्रा सफल बनाउन विभिन्न उपसमिति समेत गठन गरेको छ ।
समितिले मेची किनार स्थित हनुमान मन्दिरबाट रथ यात्रा शुरु गरी झापा चोक,गणेश मन्दिर,देवी बस्ती , पुरानो नगरपालिकाबाट भद्रपुर बजार हुदै हनुमान मन्दिर पुग्ने जनाइएको छ । साँझमा दिप प्रज्वलन ,भजन किर्तन लगायतका विभिन्न कार्यक्रम सञ्चालन हुने समितिले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै