मुख्य समाचार
विगतका कमजोरीबाट पाठ सिकेर जनतामाझ फर्किनुपर्ने -गगन | युवकको हत्या आराेपमा दमकका दोर्जे शेर्पासहित तीनजना पक्राउ | चट्याङ् लागेर झापामा एककाे मृत्यु | लागूऔषधसहित बिर्तामोडका दुई युवा पक्राउ | अख्तियारको निर्णय– आरजुमाथि छुट्टै अनुसन्धान गर्ने | दृष्टिविहीनले गरे सरकारविरुद्ध आन्दोलन, धरपकड र जबरजस्तीप्रति आक्रोश | एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ | कतारको ग्यास प्लान्टमा भयानक विस्फोट: ५४ जना घाइते, १८ बेपत्ता; नेपाली श्रमिकहरू पनि प्रभावित | पासपोर्ट खरिद घोटाला: महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो दाबी | प्रतिनिधि विवाद र प्राविधिक त्रुटिका कारण रास्वपाको बन्द सत्र स्थगित; महाधिवेशन कार्यतालिका प्रभावित |

काेराेनाबाट विराटनगरमा एक महिलाकाे मृत्यु

देश प्रदेश डेस्क 5229+ समाचार ( )
१९ आषाढ २०८२, बिहीबार

झापा / काेराेना संक्रमणबाट विराटनगरमा एक महिलाकाे मृत्यु भएकाे छ ।

बिराटनगर ९ बस्ने ७५ वर्षीया कान्तादेवी पोद्धारको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

हिजो साँझ ५ बजे कान्तादेवीलाई श्वासप्रस्वासमा समस्या भएपछि उपचारको लागि न्युरो अस्पताल बिराटनगरमा ल्याई चेकजाँच गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो ।

अबस्था गम्भीर बनेपछि थप उपचारको लागि बिराट टिचिङ अस्पतालमा लगी उपचार भइरहेकोमा आज बिहान ३ः३० बजे उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसअघि गत असार १० गते कोरोना संक्रमणबाट इलामकी एक महिलाको मृत्यु भएको थियो । नयाँ भेरियन्ट फैलिएयता कोरोना संक्रमणबाट देशभरि दुईजनाको मृत्यु भएको हो । झापामा कोरोना संक्रमणबाट ९ जना संक्रमित भएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार