मुख्य समाचार
बाह्रदशीमा चोरको बिगबिगी, दिनदहाडै लाखौँको धनमाल गायब | झापामा बाढी–डुबानको खतरा बढ्यो, सुरक्षित रहन प्रशासनको अनुरोध | वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ |

भारतमा सुरक्षा गतिविधिको प्रत्यक्ष प्रसारण नगर्न निर्देशन

देश प्रदेश डेस्क 5303+ समाचार ( )
२६ वैशाख २०८२, शुक्रबार

भारतको रक्षा मन्त्रालयले सबै सञ्चार माध्यम, डिजिटल प्लेटफर्म र व्यक्तिहरूलाई सुरक्षा गतिविधिको प्रत्यक्ष प्रसारण (लाइभ कभरेज) नगर्न निर्देशन दिएको छ।

भारत र पाकिस्तानबीच बढ्दो तनावका बीच मन्त्रालयले सुरक्षा गतिविधिको प्रत्यक्ष प्रसारण (लाइभ कभरेज) नगर्न स्पष्ट निर्देशन दिएको हो।

मन्त्रालयले संवेदनशील वा स्रोतमा आधारित जानकारी सार्वजनिक गर्दा सैन्य कारबाही प्रभावित हुने र सर्वसाधारणको ज्यान समेत खतरामा पर्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो।

मन्त्रालयले कारगिल युद्ध, मुम्बई हमला (सेप्टेम्बर २६), र कन्दार अपहरणजस्ता विगतका घटनामा अनियन्त्रित रिपोर्टिङका कारण सिर्जिएका सुरक्षाजन्य जोखिमहरूलाई उदाहरणस्वरूप प्रस्तुत गर्दै सञ्चार माध्यमहरूलाई जिम्मेवार बन्न आह्वान गरेको छ।

यसका साथै, भारतको केबल टेलिभिजन नेटवर्कसम्बन्धी कानुनको उल्लेख गर्दै मन्त्रालयले आतंकवादविरुद्धको अभियान चलिरहेको अवस्थामा केवल आधिकारिक स्रोतबाट प्राप्त सूचनाहरू मात्र प्रसारण गर्नुपर्ने स्पष्ट पारेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार