मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको मृत्यु

देश प्रदेश डेस्क 5482+ समाचार ( )
२६ पौष २०८०, बिहीबार

झापा कैलालीको कर्णाली चिसापानीमा पर्ने पितपारी नजिक गएराति मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको मृत्यु भएको छ ।प्रहरीका अनुसार अछामबाट कुइने चिसापानी हुँदै बर्दियाको ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँ घरतर्फ जाँदै गरेका दम्पती चढेको मोटरसाइकल कुइने कर्णाली चिसापानी सडक खण्डअन्तर्गत पितपारी नजिक दुर्घटना भएको हो ।भे १३ प १०७४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा बर्दिया ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँका ३८ वर्षका खगेन्द्रप्रसाद ढकाल र ३४ वर्षकी महेश्वरी तिमिल्सिना ढकालको मृत्यु भएको इलाका प्रहरी कार्यालय कर्णाली चिसापानीले जनाएको छ ।

सडकदेखि झण्डै ३ सय मिटर तल नदि किनारको खोँचमा हिजो बेलुका ८ बजे केही उज्यालो देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । गम्भीर घाइते दम्पतीलाई अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार