मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

झापाको बाह्रदशीमा खोलामा डुबेर एक बालिकाको मृत्यु

देश प्रदेश डेस्क 5486+ समाचार ( )
३१ श्रावण २०८२, शुक्रबार

झापा / झापाको बाह्रदशीमा खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका - ५ कालिदास टोल बस्ने दिल कुमारी राजवँशीको छोरी बर्ष १५ की झरना राजवंशी रहेको प्रहरीले जानकारी दिएको छ ।

आज दिउँसो ३ बजेको समयमा राजवंशी सोही स्थानमा रहेको गौरी शंकर माध्यमिक विद्यालय डाँगिबारीमा कक्षा १० मा  अध्यनरत ७/८ जना साथीहरुसँग स्कुलबाट  स्थानीय घाघ्रा खोलामा गई  पैडी खेल्ने क्रममा पानीको बहाब बढी भएकोले घुमाउने दहमा परी पानीमा डुब्बेकी थिइन् ।

स्थानीयले तत्काल थाहा पाएर खोजतलास गर्दा  सोही स्थानबाट अन्दाजी ३० मिटर दक्षीण  झाडीमा अडकेर मृत अवस्थामा फेला पारेकाे जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ। प्रहरीका अनुसार  अनुसन्धान तथा कानुनी प्रकृयाको लागी इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोलि खटिएकाे जनाएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार