मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

झापामा बाढी, डुवान लगायत विपदमा उद्दार सम्बन्धि कृतिम घटना अभ्यास सम्पन्न

देश प्रदेश डेस्क 5474+ समाचार ( )
२२ जेठ २०८२, बुधवार

यस वर्षको मनसुनको समयमा औसत भन्दा बढी वर्षा हुने मौसम पूर्वानुमान गरिएको परिप्रेक्ष्यमा झापा जिल्लामा आउनसक्ने बाढी, डुवान लगायत सम्भावित विपदका घटानामा गरिने उद्दारको लागि विपदको कृतिम घटना अभ्यास (simulation) सन्चालन गरिएको छ ।

आज जेठ २१ गते ११.३० देखि १३.०० बजेसम्म झापा जिल्लाको मेचिनगर न.पा-१३ निचाझोडा सिमसार क्षेत्रमा जिल्ला बिपद ब्यबस्थापन समितिको सम्योजन, नेपाली सेना अरिदमन गण चारआलीको अगुवाइ, जिल्ला प्रहरी कार्यालय झापा, सशस्त्र प्रहरी वल नम्बर २ गण हेड्क्वार्टर झापा, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय, नेपाल रेड्क्रश सोसाइटी झापा लगायत सरोकारवाला निकायहरुको सम्लग्नतामा बाढी डुवान लगायत विपतको कृतिम घटना अभ्यास आयोजना भएको थियो ।

उक्त कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, पालिकाहरुका विपद फोकल पर्सन, एनसीसी तालिमप्राप्त विध्यार्थी,  विभिन्न बिध्यालयका विद्यार्थी, सुरक्षाकर्मी  लगायत  करिव २५० जनाजतिको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार