मुख्य समाचार
अमेरिका–इरान तनाव चर्किँदा होर्मुज जलडमरूमध्यमा तेल ढुवानी संकट, विश्व बजारमा बढ्यो चिन्ता | वैदिक सनातनद्धारा गीता पाठ तथा शोक सभा सम्पन्न | मैवाखोलामा ट्याक्टर खस्यो, चालकसहित दुई जना बेपत्ता | भोजपुरका खसीबोका अब काठमाडौंको बजारमा, सडक सञ्जालले सहज बनायो व्यापार | भोटेकोशी बाढीका मृतकप्रति आज राष्ट्रको श्रद्धाञ्जली, देशभर राष्ट्रिय शोक | बाढीले उठिबास लगाएकालाई नयाँ थलो खोज्दै सरकार | ७ वर्षको ग्यारेन्टी, ७ महिनामै खुइलियो रङ : बर्जर पेन्ट्सलाई उपभोक्ता अदालतको कडा झट्का | सरकारी गाडी चढेर क्यासिनो पुगे अध्यक्ष, इन्स्पेक्टरसहित ८ जना पक्राउ | युवतीमाथि अभद्र व्यवहार गरेको आरोपमा युवक पक्राउ | भोटेकोशी बाढीमा नीलकण्ठ आधारभूत विद्यालयले गुमायो चार कर्मचारी, नर्स ममता श्रेष्ठसहित परिवार नै बाढीमा |

शान्ति सुरक्षा कायम गर्ने प्रतिवद्धता

देश प्रदेश डेस्क 5432+ समाचार ( )
१४ जेठ २०८२, मङ्गलबार

झापा जिल्ला प्रहरी झापाका एसपी राजन लिम्बूले शान्ति सुरक्षा कायम गर्ने काममा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाएका छन्  ।

प्रहरी चौकी बिर्ताबजारले आज आयोजना गरेको स्वागत सम्मान कार्यक्रममा बोल्दै प्रहरी प्रमुख  लिम्बूले जिल्लाको लागि सबैभन्दा ठूलौ चुनौती लागूऔषध बनेको भन्दै उनले प्रहरी एक्लैले सो समस्या समाधान गर्न नसक्ने भएकाले सबैलाई साथ दिन आव्हान गरे ।

 कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिर्तामोड नगरपालिका वडा नम्बर ३ का अध्यक्ष मदन बुढाथोकीले जनप्रतिनिधि र प्रहरी भनेको एक अर्काका परिपुरक भएकाले दुवै मिलेर समाजमा हुने अपराधजन्य घटना कम गर्न र शान्ति सुरक्षा मजबुत बनाउन सहकार्य गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख लिम्बू, नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष जलकुमार गुरुङ , नेकपा एमालेका नगर अध्यक्ष सुवास भट्टराई , नेकपा माओवादी केन्द्रका कुवेर श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार