मुख्य समाचार
युवतीमाथि अभद्र व्यवहार गरेको आरोपमा युवक पक्राउ | भोटेकोशी बाढीमा नीलकण्ठ आधारभूत विद्यालयले गुमायो चार कर्मचारी, नर्स ममता श्रेष्ठसहित परिवार नै बाढीमा | सत्यनारायण तायलको नयाँ तीज गीत सार्वजनिक | न्युरोसर्जन डा. चाङको निधन | भद्रपुरमा सिटी सफारीको ठक्करबाट पराजुलीको मृत्यु | फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु | झापाको प्रमुख जिल्ला अधिकारीमा श्रवणकुमार पोखरेल | १० दिनपछि सुरुङबाट दुई जनाको जीवितै उद्धार, अझै सयौँको खोजी जारी | लाङटाङको पहिरोपछि बनेको ताल तत्काल जोखिमपूर्ण नरहेको चिनियाँ टोलीको निष्कर्ष | देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड |

युवतीमाथि अभद्र व्यवहार गरेको आरोपमा युवक पक्राउ

देश प्रदेश डेस्क 5429+ समाचार ( )
२१ भाद्र २०८३, आइतबार

प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा एक युवतीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले शालीन शाहलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको संयुक्त टोलीले शाहलाई कलङ्कीबाट पक्राउ गरेको हो।

पीडित युवतीले आफूमाथि ठमेलमा दुर्व्यवहार भएको भन्दै घटना सार्वजनिक गरेकी थिइन्। घटनाबारेमा जानकारी पाए लगत्तै प्रहरीले सूक्ष्म अनुसन्धान सुरु गर्दै संलग्न व्यक्तिको खोजी तीव्र पारेको थियो।

खोजतलासका क्रममा कलङ्कीमा लुकीछिपी बसिरहेको अवस्थामा शाहलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका शाहमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ राखिएको छ भने घटनाको थप कारण र विवरण’दयगत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै