मुख्य समाचार
बाह्रदशीमा चोरको बिगबिगी, दिनदहाडै लाखौँको धनमाल गायब | झापामा बाढी–डुबानको खतरा बढ्यो, सुरक्षित रहन प्रशासनको अनुरोध | वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ |

दमकमा छुरा प्रहारबाट एकको मृत्यु

देश प्रदेश डेस्क 5303+ समाचार ( )
१२ अशोज २०८०, शुक्रबार

झााप झापाको दमकमा आज बिहान छुरा प्रहारबाट एकजनाको मृत्यु भएको छ ।

आज बिहान ४ बजे दमक– १ कुमाल चौकमा दमक ७ हाटखोला र इलाम चुलाचुलीका युवाहरुबीच ग्याङ फाईट परेको हो ।

घटनामा परी चुलाचुली गाउँपालिका ३ बस्ने ३८ वर्षिय गोविन्द लिम्बुको मृत्यु भएको हो । दमक १ कुमाल चौकमा दमक ७ बस्ने २५ वर्षिय सनम राईले लिम्बूलाई छुरा प्रहार गरेका थिए । लिम्बूलाई एक्कासि छुराले घाँटी ,पाखुरामा प्रहार गरी सख्त घाईते बनाएकोमा घाईतेलाई तत्काल उपचारको लागि लाईफलाईन अस्पताल दमक लगेकोमा अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए ।

लिम्बूको शव सोही अस्पतालमा रहेको र छुरा प्रहार गर्ने राई छुरा लिई फरार भएकाले खोजी भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार