मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

गौरादहमा दुर्घटनाः एक जनाको मृत्यु , तीन घाइते

देश प्रदेश डेस्क 5476+ समाचार ( )
१२ मंगशिर २०८०, मङ्गलबार

झापा झापाको गौरादहस्थित कार्कीचोकमा आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

गौरादह चोकभन्दा करिब ७०० मिटर दक्षिण कार्कीचोकमा बेल्ला पानीको अस्थायी नम्बर ना. अ. प. स. २५३ को पिकअप(रिफर भेन) र गौरादह नगरपालिका ई ५३ नं को सिटि सफारी एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।दुर्घटनाबाट सिटि चालक गौरादह २ बस्ने अन्दाजी ५० बर्षिय रघुनाथ काफ्लेको मृत्यु भएको हो ।

दुर्घटनामा परी सिटिमा सवार गौरादह ३ बस्ने ५५ वर्षीया रमा नेपाल र सोही ठाउँकी ४४ वर्षीया मेनुका भण्डारी घाइते भएका छन् । त्यस्तै पिकअप चालक गौरीगञ्ज बस्ने राजेश दास पनि घाइते भएका छन् । घाइतेहरुको दमकमा उपचार भइरहेको दमक प्रहरीले बताएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार