मुख्य समाचार
विगतका कमजोरीबाट पाठ सिकेर जनतामाझ फर्किनुपर्ने -गगन | युवकको हत्या आराेपमा दमकका दोर्जे शेर्पासहित तीनजना पक्राउ | चट्याङ् लागेर झापामा एककाे मृत्यु | लागूऔषधसहित बिर्तामोडका दुई युवा पक्राउ | अख्तियारको निर्णय– आरजुमाथि छुट्टै अनुसन्धान गर्ने | दृष्टिविहीनले गरे सरकारविरुद्ध आन्दोलन, धरपकड र जबरजस्तीप्रति आक्रोश | एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ | कतारको ग्यास प्लान्टमा भयानक विस्फोट: ५४ जना घाइते, १८ बेपत्ता; नेपाली श्रमिकहरू पनि प्रभावित | पासपोर्ट खरिद घोटाला: महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो दाबी | प्रतिनिधि विवाद र प्राविधिक त्रुटिका कारण रास्वपाको बन्द सत्र स्थगित; महाधिवेशन कार्यतालिका प्रभावित |

सुन्दर निचाझोडा वनबाट ६० क्यु.फिट साल जातको गोलिया बरामद

देश प्रदेश डेस्क 5229+ समाचार ( )
१४ अशोज २०८१, सोमबार

झापा सामुदायिक वनबाट चोरी गरी लुकाइराखेको ६० क्यु.फिट साल जातको गोलिया बरामद गरेको छ । सशस्त्र प्रहरीले झापा बिर्तामोड– ७ स्थित सुन्दर निचाझोडा भुजेल डाँडा भन्ने स्थानमा लुकाई राखेको ६० हजार मूल्य बराबरको सालको गोलिया बरामद गरिएको हो ।

सशस्त्र प्रहरी वल नेपाल सुरक्षा बेस क्याम्प गोलधापबाट  र सुन्दर निचाझोडा सामुदायिक वनबाट २ जना वनरक्षक गरी ७ जनाको संयुक्त गस्ती टोलीले सो गोलिया र १० हजार मूल्य बराबरको साल जातका बिरुवा नियन्त्रणमा लिई कार्वाहीका लागि वन उपभोक्ता समितिलाई बुझाइएको वन समितिका अध्यक्ष बद्री प्याकुरेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार