मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

झापा ५ मा उम्मेद्वारी दिन बालेनको टीम आइपुग्यो

देश प्रदेश डेस्क 5475+ समाचार ( )
३ माघ २०८२, शुक्रबार

झापामा ५ मा उम्मेद्वारी दिनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहको टीम दमक आइपुगेको छ । नवीन भण्डारी , निश्चल बस्नेतलगायतको टीम हिजो दमक आइपुगेको हो । बालेन उम्मेद्वारी दर्ताका लागि माघ ६ गते दमक आउँदैछन् ।

बालेन बस्नका लागि तीनवटा घर भाडामा लिने तयारी गरिएको छ । अहिलेसम्म भाडाको घरको टुंगो लागिनसकेको रास्वपा झापाका कार्यवाहक सभापति प्रकाश पाठकले बताए ।

झापा ५ मा उम्मेद्वारी दिनका लागि एमाले अध्यक्ष केपी ओली भने माघ ५ गते आउने भएका छन् । केपी बा र बालेनबीच झापा ५ मा रोमांचक भीडन्त हुने भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार