मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

रास्वपाले खाता खाेल्याेः काठमान्डाैं १ बाट विजयकाे सुरुवात

देश प्रदेश डेस्क 5476+ समाचार ( )
२२ फाल्गुन २०८२, शुक्रबार

झापा / राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा सदस्यकाे निर्वाचनमा पहिलाे खाता खाेलेकाे छ ।

काठमान्डाैं क्षेत्र नं १ बाट रञ्जू दर्शना विजयी हुँदै खाता खाेलेकाे हाे ।

जसअनुसार रास्वपाकी दर्शनाले १५ हजार ५५५ मत ल्याएर विजयी भएकी छन् भने उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका प्रवल थापाले ६ हजार ३६४ मत ल्याएका छन् ।

साथै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रविन्द्र मिश्रले ३ हजार ९७२ मत ल्याएका छन् । यद्यपि आयोगले औपचारिक रुपमा घोषणा गर्न बाँकी रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार