मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

झापाको भद्रपुर ४ स्थित मकैबारीमा एक व्यक्तिको शव फेला

देश प्रदेश डेस्क 5474+ समाचार ( )
२८ वैशाख २०८२, आइतबार

झापाकाे भद्रपुर ४ स्थिति मकैबारीमा एक जना पुरुष मृत अवस्था भेटिएका छन् । 

प्रहरीका अनुसार  भद्रपुर ४ बद्रीगाउँ स्थित मकैबारीमा अन्दाजी ४०/४५ बर्षको पुरुषको शव फेला परेको हाे ।

निलोलो रङको हाफ पाइन्ट, कालो भेष्ट र बाँया हाथमा घडी लगाएको, उतानो परेको अबस्थामा तत्काल नाम थर बतन नखुलेको  देखि स्थानीय मार्फत आज बिहान ८:५० बजेको समयमा प्रहरी चोैकी महेशपुरमा जानकारी गराउन साथ प्रहरी चौकी महेशपुर बाट प्रहरी साहायक निरिक्षक रबिन खड्काको कामण्डमा प्रहरी टोली गई घट्ना स्थल सुरक्षित राखेको र थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरिक्षकाे कमाण्ड घटनास्थल गएकाे प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार