मुख्य समाचार
इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ |

कृषिमा आधुनिकरण, विराटनगरमा मेसिनद्वारा धान काट्दै ( फाेटाेसहित )

Desh Pradesh News 1+ समाचार ( )
३ मंगशिर २०८२, मङ्गलबार

झापा / माेरङकाे विराटनगर महानगरपालिका ४ जामुनगाछी स्थित बाबामार्गमा किसानहरुले आधुनिक मेसिन प्रयाेग गरेर धान काट्ने गरेका छन् ।

धान काट्ने कामदारकाे अभाकासाथै काट्ने बाेक्ने दाउनी गर्ने र पराल धन्क्याउन धेरै झन्झट हुने भएकाेले उनीहरुले मेसिन प्रयाेग गरेर धान काटेका हुन ।

याे मेसिन प्रयाेग गरेर धान काट्दा एकै पटकमा धान पनि आउने र पराल पनि आउने हुदाँ समयकाे बचतसँगै कामदार लगाउनु भन्दा मेसिन प्रयाेग गर्दा लागत पनि कम लाग्ने किसानहरु बताउँछन् ।

याे मेसिनले प्रति घण्टा एक बिघाकाे धान काटिसक्ने र साेकाे लागत प्रति घण्टा सात हजार पाँचसय रुपाैँया लाग्ने किसानहरुकाे भनाइ छ ।

हेराैं तस्बिरमा / फाेटाे भेषराज नेपाल

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार