मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

मेचीनगरका सामुदायिक कुकुर व्यवस्थापन गर्न माग

देश प्रदेश डेस्क 5475+ समाचार ( )
१३ पौष २०८०, शुक्रबार

झापा मेचीनगर क्षेत्रमा रहेका सामुदायिक कुकुर व्यवस्थापन गर्न माग गर्दै स्थानियले आज ज्ञापनपत्र बुझाएका छन । स्थानियहरुले मेचीनगर १० वडा कार्यलय मार्फत नगरपालिका क्षेत्रमा रहेका सामुदायिक कुकुरहरुको कारण सिर्जित समस्याहरुको बारेमा ध्यानाकर्षण गराउदै ज्ञापनपत्र बुझाएका हुन ।

वडा नम्बर १० का वडाध्यक्ष नारायण खनाललाई बुझाइएको ज्ञापनपत्रमा नगरका सवै वडामा र बिशेष गरि वडा नम्बर १० का बिभिन्न टोल तथा सडकहरुमा सामुदायिक कुकुरहरुले सर्वसाधारण मानिस र गाइबस्तु समेतलाई आक्रमण गर्ने तथा टोक्ने गरेको उल्लेख छ । जसबाट रेबिज सर्ने तथा जनधनको क्षति हुने गम्भिर अवस्था रहदाँ पनि नगरपालिकाले कुनै कदम नचालेको भन्दै ज्ञापन पत्रमा सामुदायिक कुकुरहरुको व्यवस्थापनका लागि उचित कदम चाल्न माग गरिएको छ । 

६० जना स्थानियवासी तथा व्यवसायीहरुको हस्ताक्षर सहित वुझाइएको ज्ञापनपत्रमा सामुदायिक कुकुरहरुको व्यवस्थापनमा बन्ध्याकरण प्रभावकारी हुन सक्ने सुझाव दिइएको छ  ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार